FAQs Complain Problems

सूचना तथा समाचार

तिलोत्तमा नगरपालिका को सूचना तथा समाचार हरु अब १६१८०७१५६०२३० मा डायल गरि सुन्न सक्नुहुने छ .

, ,

क्षयराेग Prevelance Survey सम्वन्धी पालिका स्तरिय वैठक अाज सम्पन्न । साविक अानन्द गा वि स काे वाड न ६ मा याे सर्वेक्षण हुनेछ । १५ वर्ष माथिका महिला पुरुषलाई यसमा सहभागी वनाईने छ ।

"किशाेर किशाेरीकाे सहभागीता ; परिवार नियाेजन सेवामा सुनिस्चता" भन्ने मुलनाराका साथ पाचाै राष्टिय परिवार नियाेजन सेवा दिवस अाज तिलाेत्तमा नगरपालिकामा अन्तर मा वि हाजिरी जवाफ प्रतियाेगीता सम्पन्न गरि मनाईयाे । कार्यक्रमकाे ऊदघाटन नगर सरकारका प्रमुख श्री वासुदेव घिमिरेज्युले गर्नु भएकाे थियाे । प्रतियाेगितामा शान्ति नमुना मा वि प्रथम, पशुपति उच्च मा वि र टिकुलिगढ ऊच्च मा वि क्रमश: द्वितीय र तृतिय भएका थिए ।

Pages