FAQs Complain Problems

समाचार

News and Notices

तिलोत्तमा नगरपालिका को audio notice board सेवा सम्बन्धि सूचना .

तिलोत्तमा नगरपालिका को सूचना तथा समाचार हरु अब १६१८०७१५६०२३० मा डायल गरि सुन्न सक्नुहुने छ .

क्षयराेग Prevelance Survey सम्वन्धी पालिका स्तरिय वैठक अाज सम्पन्न ।

क्षयराेग Prevelance Survey सम्वन्धी पालिका स्तरिय वैठक अाज सम्पन्न । साविक अानन्द गा वि स काे वाड न ६ मा याे सर्वेक्षण हुनेछ । १५ वर्ष माथिका महिला पुरुषलाई यसमा सहभागी वनाईने छ ।

तिलाेत्तमा नगरपालिकामा अन्तर मा वि हाजिरी जवाफ प्रतियाेगीता सम्पन्न

"किशाेर किशाेरीकाे सहभागीता ; परिवार नियाेजन सेवामा सुनिस्चता" भन्ने मुलनाराका साथ पाचाै राष्टिय परिवार नियाेजन सेवा दिवस अाज तिलाेत्तमा नगरपालिकामा अन्तर मा वि हाजिरी जवाफ प्रतियाेगीता सम्पन्न गरि मनाईयाे । कार्यक्रमकाे ऊदघाटन नगर सरकारका प्रमुख श्री वासुदेव घिमिरेज्युले गर्नु भएकाे थियाे । प्रतियाेगितामा शान्ति नमुना मा वि प्रथम, पशुपति उच्च मा वि र टिकुलिगढ ऊच्च मा वि क्रमश: द्वितीय र तृतिय भएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धि सूचना

हार्दिक निमन्त्रणा
यस तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको काम कारबाही र सेवा प्रवाहका बारेमा तपशिल मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको उपस्थितीको निम्ति सम्पूर्ण नगरबासीहरुमा हार्दिक निमन्त्रण गर्दछौं ।
तपशिल
मिति : २०७५ असोज २ गते
समय : बिहान ११ बजे
स्थान : श्री सरस्वती पञ्चायतन मन्दिर, तिलोत्तमा ५
आयोजक
तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रुपन्देही

Pages