FAQs Complain Problems

समाचार

सुझाब सल्लाह

राजश्व परामर्श समितिको सूचना

तिलोत्तमा नगरपालिका, राजश्व परामर्श समितिले वार्षिक वजेट तथा राजस्व नीति तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा सबै वर्ग र क्षेत्रबाट सुझावहरु संकलन गरी विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका बारेमा तिलोत्तमा नगरपालिकालाई सुझाव दिँदै आएको छ ।  यसै सन्दर्भमा आगामी आर्थिक वर्ष २०७६।०७७ को आर्थिक ऐन तथ

नगर प्राेफाइल

समुद्र सतहबाट १६० देखि १७५ मिटरको उचाइँमा रहेको तिलोत्तमा नगरपालिकाको नामकरण पवित्र तथा प्राचीन नदी तिलोत्तमाबाट रहन गएको हो । पुराणप्रसिद्ध स्वर्गलोककी एक सुन्दरी अप्सरा तिलोत्तमाका नामबाट रहन गएको उक्त नदीले राणाकालको आरम्भसँगै स्थानीय थारु जमिन्दारको विशेष पहलमा सिँचाइको व्यापकता पाएको बुझिन्छ । यही तिलोत्तमा नदीबाट सिंचित भूमिलाई साविकका सात गाविस (आनन्दवन, शंकरनगर, करहिया, मक्रहर, मधवलिया, टिकुलीगढ र गंगोलिया) जोडेर यस नगरको नाम तिलोत्तमा राखिन गएको हो । वर्षामासमा पहाडी पाँगो बोकेर आउने तिलोत्तमा नदीले यस क्षेत्रलाई अन्न, तरकारी र फलफूलका लागि अत्यन्त उर्वर बनाएको छ । तिलोत्तमा भूमिको

Pages