FAQs Complain Problems

Blogs

नगरसभा बैठक

Read More

वार्ड ४

Undefined

जनप्रतिनिधि

नगर प्रमुख
rkkhand11@gmail.com
9857030111
Deputy Mayor
tmundmayor@gmail.com
9857042730

पधाधिकारी

नारायण अर्याल
aryalnarayan1031@gmail.com
9857082111

सूचना अधिकारी

माधव प्रसाद पाेख्रेल
pokhrelmp43@gmail.com
9847318400

नागरिक वडापत्र

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

नागरिकता प्रमाणपत्रको प्रतिलिप र निवेदन

विषयसँग सम्बन्धित प्रमाण कागजात

चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण    स्वीकृत भएको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन पत्र

नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी

बहाल सम्झौताको प्रतिलिपि

आफनै घर टहरा भए चा.लु. आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन पत्र                                                                                               

नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि                           

   विदेशीकोहकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने    सिफारिस    

प्रति फोटो            

घर बहाल सम्झौता                 

आफनै घर टहरा भए चा.लु. आ.व. सम्मको  मालपोत र घरजग्गा कर तिरेको रसीद    

स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय  दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि  

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

दुलाहा दुलहीको संयुक्त निवेदन पत्र

दुलाहा(दुलहीको नागरीकता प्रमाणपत्रको प्रतिलिपि)

दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकता प्रमाणपत्रको प्रतिलिपि

चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद

अन्यत्रको नागरिकता भएमा बसाइसराई

सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

निवेदन  पत्र

अदालतबाट सम्बन्ध  विच्छेद  भएको फैसलाको प्रमाणित प्रतिलिपि

पति पत्नीको नागरिकताको प्रतिलिप  १ / १ प्रति

पतिको स्थायी ठेगाना संग सम्बन्धित वडामा गएको हुन पर्ने

ऐन कानून तथा नियमावलीहरू