मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस "समुन्नत, सुरक्षित र वातावरण मैत्री सुन्दर सहर! सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर"

तिलाेत्तमा नगरपालिकामा अन्तर मा वि हाजिरी जवाफ प्रतियाेगीता सम्पन्न

"किशाेर किशाेरीकाे सहभागीता ; परिवार नियाेजन सेवामा सुनिस्चता" भन्ने मुलनाराका साथ पाचाै राष्टिय परिवार नियाेजन सेवा दिवस अाज तिलाेत्तमा नगरपालिकामा अन्तर मा वि हाजिरी जवाफ प्रतियाेगीता सम्पन्न गरि मनाईयाे । कार्यक्रमकाे ऊदघाटन नगर सरकारका प्रमुख श्री वासुदेव घिमिरेज्युले गर्नु भएकाे थियाे । प्रतियाेगितामा शान्ति नमुना मा वि प्रथम, पशुपति उच्च मा वि र टिकुलिगढ ऊच्च मा वि क्रमश: द्वितीय र तृतिय भएका थिए ।

Slider: 
1