FAQs Complain Problems

समाचार

तिलोत्तमा नगरपालिकाको पाक्षीक सरससफाई अभियानको आठौ श्रृखला

तिलोत्तमा नगरपालिकाको पाक्षीक सरससफाई अभियानको आठौ श्रृखला भव्यताका साथ सम्नपन्न भयो । यो कार्यक्रममा सदा झै सबै अभियन्ताहरुको उपस्थिति रह्यो । यसका अतिरिक्त प्रदेश सभाका सदस्यहरु माननीय दघिराम न्यौपाने र लिला गिरीज्यूको विशेष उपस्थिति रह्यो । यस अवसरमा सिक्न लेन सडकको केहि खास स्थानमा हरियाली प्रर्वद्धन अन्तर्गत गार्डेनिङ्क गर्ने काम समेत सम्नपन्न भयो । उक्त गार्डेनिङ्ग गर्न कामको संयोजन लुम्विनी नर्सरीको तर्फबाट रमेश पाण्डेज्यूले गर्नु भएको थियो ।

Slider: 
1